२०८३ आश्विन ९, शुक्रबार  | Fri, 25, Sep, 2026

सिटामोल’बनाउदै ‘पुरानोघर’

  • २०७९ श्रावण ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • १३३६ पाठक संख्या

  • सिनामङ्गल स्थित पुरानोघर नाटकघर आगामि श्रावण १२ गते देखि २५ गते सम्म  नाटक ‘सिटामोल ‘  मन्चन गर्ने तयारिमा छ ।

    यसअगाडि म, लाटिको छोरो,  खत , कनन हरलता मन्चन गरिसकेको  पुरानोघर  नेपालि रङ्ग्मन्चमा  नयां उर्जा सहित नाट्य गतिबिधिगरिरहेको छ । नाटक को निर्देशन जयराम ढकाल ले गर्नुभएको छ भने लेखन सुलक्षण भारतिले गर्नुभएको हो ।

    फारसि नाटक सिटामोलमा कलाकारहरु सरिता भुजेल , सन्देस कार्कि,  तुलसि बोहोरा,  रितेस कार्कि , सिसिर गिरि , श्रवण यादव , अर्नभ घिमिरे,  सबिता तामाङ, युनिसा बजगाइं, अरुण पौडेल, पियुस कुवर,  आलोक थामि , टिका निरौला, राजकमल फकिर, अस्मिना भारति, सदिनलुइटेल, धनलक्षमि राइ , सागर भट्टराइ, प्रबिन खरेल,सुरेस राइ , सरोज खालिङ राइ को प्रस्तुति रहने छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑