गोकुल बाँस्कोटा र नगर इञ्चार्ज रत्नकुश रंजितकारबाट गम्भीर धोका भएको र बनेपा एमालेमा हैकमबाद लागू भएको भन्दै नेकपा एमालेबाट मेयर हुनु भएका लक्ष्मीनरसिंह बादेले एमालेबाट राजिनामा दिनु भएको छ ।
बनेपा नगरपालिकाका मेयर बादेले पत्रकार सम्मेलन मर्फत भन्नुभयेा ‘रत्नकुशलाई बिस्वास गरि भोट दिए त्यसले बनेपालीलाई घात हुन्छ ।’ म र मेरो परिवार आजैबाट एमाले त्यागेकोको घोषणा गर्दछौं ।
प्रतिक्रिया दिनुहोस