मौन अवधिमा गाउँ गाउँमा पैसा बाढेर आउदै गर्दा काभ्रे पाँचखाल नगरपालिका ११ का एमाले वडा अध्यक्ष उम्मेदवार नविन लामा लाई स्थानीयले रंगेहात पक्राउ गरेका छन।
स्थानीयले समातेको भिडियोमा देखिए अनुसार राति राति के नियतले हिडेको भन्दै नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ।
पाँचखाल ११ का एमाले वडा अध्यक्ष उम्मेदवार नविन लामा
पाँचखाल ११ का एमाले वडा अध्यक्ष उम्मेदवार नविन लामा
प्रतिक्रिया दिनुहोस