ज्ञानकुञ्ज कलेज बनेपाले रोड रेस गर्दै

Post Thumbnail
  • २०७९ जेष्ठ १८, बुधबार मा प्रकाशित १ साल अघि
  • ८३७ पाठक संख्या

  • ज्ञानकुञ्ज कलेज बनेपाले रोड रेसको आयोजना गरेको

    नेपालमै पहिलो पटक एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुबिच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले दोस्रो ज्ञानकुन्ज रोडरेस२०७९आयोजना गर्न लागेको प्रबन्ध निर्देशक प्रताप बैध्यले जानकारी दिए

    बैध्यका अनुसार पहिलो उद्देश्य विद्यार्थीहरुविच प्रतिस्पर्धा गराई भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सक्नुरहेको त्यस्तै, एस...को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरि एस... लगत्तै फ्रि समयमा अनावश्यक कुलतमातथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो अनुशासनमा राख्नको लागि दोस्रो ज्ञानकुञ्जरोडरेसको आयोजना गर्न लागेको जानकारी दिए

    यही जेठ २८ गते शनिवार विहान .३० बजेदेखि रोडरेस सुरु हुनेछ रोडरेसमा छात्रा/छात्र दुवै विधा समावेश गरिएको छात्राहरुकोरोडरेस किलोमिटरको रहने भने छात्रको . किलोमिटरको हुने प्रतियोगितामा प्रथम, द्वितिय तृतिय हुनेले क्रमशः २० हजार, १० हजार हजार नगद पुरस्कार पाउनेछन् प्रतियोगितामा सहभागी हुन २०७८ को एस... परीक्षा दिएको प्रवेशपत्रको प्रमाणितप्रतिलिपि हालसालै खिचेको फोटो सहित नाम २०७९ जेठ २५ गतेभित्र दर्ता गर्न अनुरोध गरेको

    पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैध्य, संचालक आत्माराम थापा, क्याम्पस प्रमुख नवराज चौलगाई , प्रशासन प्रमुख अर्जुन खड्का लगायतको उपस्थिति रहेको थियो ।

    नैतिक, व्यावहारिक तथा व्यवसायिक शिक्षाको लागि ज्ञानकुञ्ज  भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विगत २० वर्षदेखि काभ्रेकोव्यापारिक तथा सांस्कृतिक नगरी बनेपामा शैक्षिक प्रतिष्ठानले शिक्षाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको

    प्रतिक्रिया दिनुहोस