सामुदायिक साकोसमा एकाई प्रतिनिधिहरुको सभा तथा पदस्थापना

  • २०८१ मंसिर २१, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • १८७ पाठक संख्या

  • पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३०औं वार्षिक साधारण सभाका एकाइ प्रतिनिधिहरुको सभा तथा पदस्थापना कार्यक्रम गरेको छ ।
    संस्थाका नवनियुक्त अध्यक्ष मुकुन्द शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि राष्ट्रीय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत रहनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस