प्रदेश सभा उम्मेदवार कञ्चनचन्द्र वादेको नेतृत्वमा सडक तर्फ भएका कामहरु

Post Thumbnail
  • २०७९ कार्तिक १४, सोमबार मा प्रकाशित १ साल अघि
  • १३५ पाठक संख्या

  • नेपाली काँग्रेसका बागमती प्रदेशका महामन्त्री, पूर्व उद्योग राज्यमन्त्री तथा बागमती प्रदेश सभा सदस्य उम्मेदवार कञ्चनचन्द्र वादेको नेतृत्वमा सडक तर्फ कालोपत्रे देखि स्तरउन्तीका कामहरु भएका छन् ।

    उनको अगुवाईमा निर्माण भएका सडकहरु

    नाला घिमिरे गाँउ नगरकोट सडक कालोपत्र
    चलालगणेशस्थानको छत्रे ढुंखर्क च्याम्राङबेशी मिल्चे बोराङ सडक स्तरउन्नती
    नाला जिरोप्वाइन्ट शेरा काशीभञ्जायाङ सडक कालोपत्रे सुरु
    तिप्चोक पार्थली गेल्डुङ जोडने सडक स्तरउन्नती
    रयाले लाकुरी भञ्याङ लामाटार जोड्ने सडक कालोपत्र
    बल्थली मोटरबाटो उकालो ढलान ७। काग्रेभिर कामीखोला मकैबारी भञ्ज्याङ साविक वालुवापाटी वडा न ७ ८ र २ सडक स्तरउन्नती
    भैसीपाटी स्याल गौडा हिमाल ग्यास जाने बाटो स्तरउन्नती
    बनेपा नपा भित्र फुटपाथ निर्माण तथा कालोपत्र
    बनेपा पाकुडोल सडक ढलान
    पुल बजार रुम्टी उग्रतारा जोड्ने सडक ढलान
    कुशादेवी नयागाँउ तोरिखोरिया मोटरबाटो प्रारम्भ
    उग्रचण्डी नाला भिमसेन मार्ग स्तरोन्नती १४। साविक बनेपा नगरपालिका भित्र ढल तथा बाटो कालोपत्रे
    नाला पुलबजार मुल्यफाँट स्यालबस्ने पाखा ट्रयाक जोड्ने कृषि सडक

    प्रतिक्रिया दिनुहोस