त्रिवेणी सरसफाइ नागरिक अभियानको १७१ औं शृङ्खला

Post Thumbnail
  • २०७९ जेष्ठ २२, आईतबार मा प्रकाशित ४ साल अघि
  • ६२९ पाठक संख्या

  • स्थानीय महिला दिदिबहिनीहरुको सक्रियतामा संचालन हुँदैं आएको त्रिवेणी सरसफाइ नागरिक अभियानले १७१ औं शृङ्खला सम्पन्न गरेको छ ।

    अभियानकी संयोजक सुमित्रा बन्जाराको नेतृत्वमा संचालित उक्त अभियानमा स्थानीय महिला दिदिबहिनी र सरोकारवालाहरुको सहभागितामा सरसफाइ गरिएको थियो।

    त्यस्तै आईतबार बिश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज नेपाल् काभ्रे जिल्ला शाखाले पनौतीको सहिद पार्कको प्राङ्गणमा विभिन्न प्रजातीका फल तथा फुलका बिरुवाहरु रोपेको छ ।

    प्रतिक्रिया दिनुहोस