चौरीदेउराली गाउपालिकामा गठबन्धनका उम्मेदवार विजयी

Post Thumbnail
  • २०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३३५ पाठक संख्या

  • चौरी देउराली गाउँपालिकामा गठबन्धनको उम्मेदवार विजयी भएका छन ।

    गठबन्धन बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई गाउँ पालिका अध्यक्षमा तथा नेपाली कांग्रेसको उम्मेदवार शेर ब लामा उपाध्यक्षमा निर्वाचित भए ।

    अध्यक्षमा चौलगाईले ६२२८ मत पाएर निर्वाचित भएकिछिन भने प्रतिद्धन्दी एमालेका जित राम लामाले ५४६३ मत पाएकाछन् ।

    त्यसै गरी गाउँ पालिकाको उपाध्यक्षमा लामाले ७२१९ मत पाएर निर्वाचित भए । लामाले एमालेकी बविता खरेललाई पराजित गरे । खरेलले ३५४९ मत पाएकी छिन ।

    प्रतिक्रिया दिनुहोस