चौरी देउराली गाउँपालिकामा गठबन्धनको उम्मेदवार विजयी भएका छन ।
गठबन्धन बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई गाउँ पालिका अध्यक्षमा तथा नेपाली कांग्रेसको उम्मेदवार शेर ब लामा उपाध्यक्षमा निर्वाचित भए ।
अध्यक्षमा चौलगाईले ६२२८ मत पाएर निर्वाचित भएकिछिन भने प्रतिद्धन्दी एमालेका जित राम लामाले ५४६३ मत पाएकाछन् ।
त्यसै गरी गाउँ पालिकाको उपाध्यक्षमा लामाले ७२१९ मत पाएर निर्वाचित भए । लामाले एमालेकी बविता खरेललाई पराजित गरे । खरेलले ३५४९ मत पाएकी छिन ।
प्रतिक्रिया दिनुहोस