पाँचखाल एमालेमा पार्टी छेाडेर स्वतन्त्र हुने बढे

Post Thumbnail
  • २०७९ बैशाख २९, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४८७ पाठक संख्या

  • पाँचखाल एमालेमा  पार्टी  छेाडेर स्वतन्त्र हुने क्रम बढेको छ।  चुनाब केा मुखमा येा असन्तुष्टिले  एमाले कार्यकता कति रुष्ट छन् भन्नेकुरा बजारमा हल्ला सुरु भएको छ।यस्ले स्थानीय चुनावमा असर गर्न सक्ने स्थानीय एमाले नेताले बताए      

    नेकपा एमालेले  बुथ प्रतिनिधि नबानाए पछि पाँचखाल एमालेका नेताले  पार्टी छेा स्वतन्त्र घेाषणा गर्दै स्वतन्त्र उम्मेदवारके वुथप्रनिनिधी बनेका छन्।  पाचखालको युवा नेता युथ फोर्स केन्दृय सदस्य  राजु  लामा वडा कमीटी निबर्तमान सचीब  बद्री पराजुलीलेपार्टीले आफुहरुलाई स्थानीय चुनाबमा बुथ एजेन्ट सम्म पनि  नपत्याएकेामा असन्तुष्ट ब्यक्त गर्दै स्वतन्त्र पाँचखाल नगरपालिकाकेामेयर सानू काजी अधिकारीकेा बुथ एजेनटमा आफुलाई सिफारिस गरेकाछन्

    प्रतिक्रिया दिनुहोस