रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर (डीबी) लामाले राजीनामा दिएका छन् ।
शुक्रबार उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलालाई उनले राजीनामा बुझाएका हुन् ।
लामा गाउँपालिका अध्यक्षका आंकाक्षी थिए ।
गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित लामाले पार्टीलाई पनि राजीनामा बुझाएको बताए । कुनै पार्टी प्रवेश नगरी स्वतन्त्र रहने उनले बताए ।
प्रतिक्रिया दिनुहोस