रोशी गाउँपालिका अध्यक्षद्वारा राजीनामा

Post Thumbnail
  • २०७९ बैशाख २३, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १७५ पाठक संख्या

  • रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर (डीबी) लामाले राजीनामा दिएका छन् ।

    शुक्रबार उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलालाई उनले राजीनामा बुझाएका हुन् ।

    लामा गाउँपालिका अध्यक्षका आंकाक्षी थिए ।

    गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित लामाले पार्टीलाई पनि राजीनामा बुझाएको बताए । कुनै पार्टी प्रवेश नगरी स्वतन्त्र रहने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस