बनेपामा गठबन्धनको घरदैलो अभियान

Post Thumbnail
  • २०७९ बैशाख १७, शनिबार मा प्रकाशित १ साल अघि
  • ८७१ पाठक संख्या

  • बनेपामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको सयुक्त घरदैलो अभियान शुरु भएको छ ।

    बनेपा नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसको तर्फवाट उम्मेदवार भएका शान्तिरत्न शाक्य र उपप्रमुखको उम्मेदवार बनेका नेकपा एकिकृत समाजबादीका रघुबर चौ प्रधानले सयुक्त रुपमा घरदैलोमा सहभागि भएका छन् ।

    घरदैलो कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चानचन्द्र बादे लगायत बनेपाका अग्रज नेताहरु सहभागि भएका थिए ।

    प्रतिक्रिया दिनुहोस