२०८३ कार्तिक २२, आईतबार  | Sun, 08, Nov, 2026

युवा संघ धुलिखेल २ का अध्यक्ष कांग्रेस प्रवेश

Post Thumbnail
  • २०७९ बैशाख ११, आईतबार मा प्रकाशित ४ साल अघि
  • ८८३ पाठक संख्या

  • नेकपा एमालेकेा भातृ संगठन राष्ट्रिय युवा संघ धुलिखेल वडा नं २ का अध्यक्ष जेनिस तिमल्सिना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका नगर सभापति विदुर बस्नेतले तिमल्सिनालाई पार्टी प्रवेश गराएका हुन् ।

    नेकपा एमालेले भ्रम पुर्ण वातावरण सृजना गरि जनतालाई अल्मल्याउने काम गरेकेाले निष्ठाकेा राजनीति जीवन बिताउने कांग्रेस प्रवेशगरेकेा नेता जेनिस तिमल्सिनाले बताए ।

    कांग्रेसकेा राजनीति आए संगै नेता तिमल्सिनाले जिम्मेवारी पुर्ण तरिकाले काम गर्न उपयुक्त वातावरण सृजना तयार गरिने नेपालीकांग्रेसका धुलिखेल नगर सभापति विदुर बस्नेतले बताए ।

    प्रतिक्रिया दिनुहोस


    ↑