युवा संघ धुलिखेल २ का अध्यक्ष कांग्रेस प्रवेश

Post Thumbnail
  • २०७९ बैशाख ११, आईतबार मा प्रकाशित २ साल अघि
  • ४७२ पाठक संख्या

  • नेकपा एमालेकेा भातृ संगठन राष्ट्रिय युवा संघ धुलिखेल वडा नं का अध्यक्ष जेनिस तिमल्सिना नेपाली कांग्रेस प्रवेश गरेका छन्

    आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका नगर सभापति विदुर बस्नेतले तिमल्सिनालाई पार्टी प्रवेश गराएका हुन्

    नेकपा एमालेले भ्रम पुर्ण वातावरण सृजना गरि जनतालाई अल्मल्याउने काम गरेकेाले निष्ठाकेा राजनीति जीवन बिताउने कांग्रेस प्रवेशगरेकेा नेता जेनिस तिमल्सिनाले बताए

    कांग्रेसकेा राजनीति आए संगै नेता तिमल्सिनाले जिम्मेवारी पुर्ण तरिकाले काम गर्न उपयुक्त वातावरण सृजना तयार गरिने नेपालीकांग्रेसका धुलिखेल नगर सभापति विदुर बस्नेतले बताए

    प्रतिक्रिया दिनुहोस