काँग्रेसबाट पाँचखाल ४ को वडा अध्यक्षमा सुन्दर लामा सर्वसम्मत सिफारिस

Post Thumbnail
  • २०७८ चैत्र २०, आईतबार मा प्रकाशित १ साल अघि
  • ५१० पाठक संख्या

  • नेपाली काङ्ग्रेस पाँचखाल वडा न .४ बाट वडा अध्यक्षको उमेदवारमा सुन्दर लामा सर्वसम्मत चयन भएका छन ।

    आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पाँचखाल नगरपालिका वडा नं ४ का नेता तथा कृयाशिल भेलाले लामालाइ वडा अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    यस अघि पनि वडा अध्यक्ष लामा वडा नं ४ मा मतदाताको बिचमा लोकप्रिय छन ।

    प्रतिक्रिया दिनुहोस