२०८३ आश्विन ४, आईतबार  | Sun, 20, Sep, 2026

नेपाली काँग्रेस बनेपाको सदस्यमा को को परे मनोनयनमा ?

Post Thumbnail
  • २०७८ चैत्र २०, आईतबार मा प्रकाशित ४ साल अघि
  • ८२४ पाठक संख्या

  • नेपाली काँग्रेस बनेपा नगर कार्यसमितिले सदस्यहरु मनोनयन गरेको छ ।

    मनोनयनमा पर्नेहरुमा निरञ्जन थापा बनेपा–१, हरि श्रेष्ठ बनेपा–१०, उत्तम मानन्धर बनेपा–८, पारसमणी कायस्थ बनेपा–९, माधव सिग्देल बनेपा–४, पञ्चलाल तामाङ बनेपा–३, निलकमल शाही बनेपा–९, गोकुल बानिँया बनेपा–११, शुसिल राजवंशी बनेपा–५, पुष्पा खड्का बनेपा–१४, सानु प्रजापति बनेपा–९, अनु पाण्डे बनेपा–१, पेशल कुमार यादव बनेपा–८, रविन्द्र भैल बनेपा–७, नरेशराज कायस्थ बनेपा–८ जीवन श्रेष्ठ बनेपा १४ लाई नेपाली काँग्रसको विधान २०१७ को दफा ९ को उपदफा २ को ख बमोजिम नगर कार्यसमिति सदस्य पदमा मनोनित गरिएको नगर सभापति महेश कर्माचार्यले जानकारी दिए ।

    त्यस्तै विधानको परिच्छेद ३ को धारा ९ अन्तरगत ३ ङ र ३ न भित्र रहि रुकमणी राजभण्डारी बनेपा–८, श्यामनारायण महत्तो बनेपा–७, साईला लामा बनेपा–१४, रामशरण राउत बनेपा–१०, सुदर्शन दाहाल बनेपा–५, विज्ञान श्रेष्ठ बनेपा–७, राजेश लामा बनेपा–१२, आत्माराम दुलाल बनेपा–१, सुमन चौप्रधान बनेपा–७, कौशलराज खड्का बनेपा–७, विकास मानन्धर बनेपा–८, राजकुमार कार्की बनेपा–६ लाई नेपाली काँग्रेस बनेपा नगर कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरिएको नगर सभापति कर्माचार्यले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस