आज एसईई २०८० को नतिजा

  • २०८१ अषाढ १२, बुधबार मा प्रकाशित ४ हप्ता अघि
  • १८८ पाठक संख्या

  • काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज प्रकाशन गर्ने तयारी गरेको छ ।

    योसँगै परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । सोमबार गोरखापत्रमा सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने व्यवस्थाबारे जानकारी दिएको हो ।२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो । नतिजाका लागि निम्न तरिका अपनाउन सकिने छ।

    प्रतिक्रिया दिनुहोस