भकुण्डेमा बसकाे ठक्करबाट बालिकाको मृत्यु

  • २०७९ माघ १९, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४५५ पाठक संख्या

  • भकुण्डेमा बसकाे ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

    बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले ८ वर्षकी दिबिसा अधिकारीलाई ठक्कर दिएको थियो ।

    ठक्कर दिने बसलाइ  आक्रोशित भिडले  आगजनी गरेको छ ।  स्थानीयले अवरोध गरेपछि २ घण्टा  बिपि राजमार्गमा यतायात अबरुद्द भएको थियो ।

    प्रतिक्रिया दिनुहोस