रवि लामिछानेको सांसद पद खारेज, उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गयो

  • २०७९ माघ १३, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • १३१ पाठक संख्या

  • सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । खारेजसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री पद समेत गएको छ ।  उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस