अपाङ्ग बाल अस्पतालको स्टाफ बस दुर्घटना, थप बिबरण आऊन बॉकी

Post Thumbnail
  • २०७९ अषाढ १६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ६१८ पाठक संख्या

  • बनेपा ११ अपाङ्ग बाल अस्पताल नजिक अपाङ्ग बाल अस्पतालका कर्मचारी बोकेको  बा१ क५७४७ नम्बरको बस दुर्घटना भएको

    जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले घटनास्थलमा उद्धार भैरहेको जानकारी दिए घटना बारे थप विवरण आऊन बाँकी

    प्रतिक्रिया दिनुहोस