जिल्ला समन्वय समिति काभ्रेमा गठबन्धन दल विजयी, दीपक प्रमुख रिमबहादुर उपप्रमुख

Post Thumbnail
  • २०७९ अषाढ १, बुधबार मा प्रकाशित १ साल अघि
  • ३०१ पाठक संख्या

  • जिल्ला समन्वय समिति काभ्रेमा गठबन्धन दल विजयी भएका छन

    समितिको निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा एकीकृत समाजवादिका दीपक गौतमले नेकपा एमालेका उम्मेदवार कमलाभट्टराईलाई १८ मतान्तरले विजयी भए दीपकले २२ मत तथा कमलाले मत प्राप्त गरिन

    त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिम बहादुर तामाङले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाईपराजित गर्दै १८ मतान्तरले विजयी भए रिमबहादुरले २२ तथा राजेन्द्रले मत प्राप्त गरे

    त्यस्तै सदस्यहरूमा गठबन्धनको तर्फबाट सबैले २२ मतका साथ अप्सरा सिप्खान(ढुंगाना, चण्डिका मिजार, नीर बहादुर लामा, मंगलबहादुर तामाङ , कृष्ण कुमारी राई, रस्मिता भण्डारी विजयी भए

    काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा कांग्रेस, माओवादी केन्द्र , एमाले एकीकृत समाजवादी एक पदमा निर्वाचितभएका थिए

    प्रतिक्रिया दिनुहोस