देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

Post Thumbnail
  • २०७९ जेष्ठ २१, शनिबार मा प्रकाशित २ साल अघि
  • २६१ पाठक संख्या

  • वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ ।

    रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ ।

    प्रतिक्रिया दिनुहोस