बोलेरोको ठक्करबाट बालकको मृत्यु

Post Thumbnail
  • २०७९ जेष्ठ २०, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४९६ पाठक संख्या

  • बनेपा पनौती सडक खण्डको धनेश्वोरमा बोलेरोको ठक्करबाट बालकको मृत्युभएको

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार ठक्करबाट घाइते सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिकाका ५ वर्षीय आशीष अधिकारीको  उपचारको क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जानकारी दिए

    प्रतिक्रिया दिनुहोस