बनेपा पनौती सडक खण्डको धनेश्वोरमा बोलेरोको ठक्करबाट बालकको मृत्युभएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार ठक्करबाट घाइते सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिकाका ५ वर्षीय आशीष अधिकारीको उपचारको क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस