दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको जहाज

Post Thumbnail
  • २०७९ जेष्ठ १६, सोमबार मा प्रकाशित १ साल अघि
  • ४५९ पाठक संख्या

  • जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले मुस्ताङ जिल्लाको थासाङ २ सानोस्वारेमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल जानकारी दिए ।

    आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस