मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

Post Thumbnail
  • २०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित १ साल अघि
  • १५५१ पाठक संख्या

  • पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।

    म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।

    तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।

    जहाजमा सवार यात्रुहरु

     

    प्रतिक्रिया दिनुहोस