१९ जना यात्रु सहित पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क विहीन

Post Thumbnail
  • २०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित १ साल अघि
  • ५२३ पाठक संख्या

  • पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ ।

    १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

    तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस