नमोबुद्धमा नेपाली काँग्रेसबाट नगरप्रमुख र माओवादी केन्द्रवाट उपप्रमुख विजयी

Post Thumbnail
  • २०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ६८२ पाठक संख्या

  • काभ्रेको नमोबुद्ध नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कुन्सा लामा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्नलामा विजयी भएका छन्

    राती अवेर सकिएको मतगणना अनुसार नेपाली काँग्रेसका तर्फवाट नगरप्रमखका उम्मेदवार कुन्साङ लामाले ११२११ मतका साथ नेकपाएमलेका नगरप्रमुख का उम्मेदवार राजन भुर्तेललाई पराजित गरे भेर्तेलले ५८२२ ल्याएका थिए कुन्सा ले  ५३८९  मतान्तरमानगरप्रमख जितेका हुन

    त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्न लामाले ८१८७ मतका साथ विजयी भए रत्न लामाले एमाले उम्मेदवार सम्झनालामालाई १६४४ मतले पराजित गरेका थिए सम्झनाले ६५४३ मत प्राप्त गरिन

    नमोबुद्धमा नं वडा स्वतन्त्र, ,,,, वडा, नेकपा एमालेले ,, ११ तथा माओवादी केन्द्रले १० नं वडामा वडा अध्यक्ष जितेको

    प्रतिक्रिया दिनुहोस