२०८३ आश्विन ६, मंगलबार  | Tue, 22, Sep, 2026

पाँचखाल १३ मा मतदान सुरु

Post Thumbnail
  • २०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • ८१५ पाठक संख्या

  • काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको मतदान शुरू भएको

    स्थगित चुनाव  जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारको नेतृत्वमा प्रमुख कोषनियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको   जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत रामप्रसादभट्टराई मालपोत अधिकृत गंगा पोखरेललाई सहायक मतदान अधिकृतको रुपमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयलेजनाएको  

    वैशाख ३० गते मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन जेठ गते गर्ने गरी निर्णय भएको थियो  वटा मतदान केन्द्ररहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् 

     

     

    प्रतिक्रिया दिनुहोस