स्थानीय तह निर्वाचन : काभ्रेमा काँग्रेस पहिलो

Post Thumbnail
  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ३९८ पाठक संख्या

  • स्थानीय तह निर्वाचनको अहिलेसम्मको परिणाममा काभ्रेमा नेपाली काँग्रेसले २१ वटा वडा जितेर पहिलो बनेको छ । त्यस्तै १८ वटा वडा जितेर नेकपा एमाले दोश्रो, ९ वटा वडा जितेर नेकपा माओवादी केन्द्र तेश्रो तथा नेकपा एकिकृत समाजवादी र स्वतन्त्रले १/१ वडा जितेका छन् । काभ्रेमा रहेका १ सय ३५ वडा मध्ये ५० वटा वडामा परिणाम आइसकेको छ ।

    हेर्नुहोस कसले कहाँ कुन वडा जिते ?

    बनेपा नगरपालिका
    बनेपा १ नेकपा एमाले, कमल प्रसाद घिमिरे
    बनेपा २ नेपाली काग्रेस, रामप्रसाद घिमिरिे
    बनेपा ३ मा काग्रेस, रमेश दाहाल
    बनेपा ४ मा एमाले, श्यामसुन्दर श्रेष्ठ
    बनेपा ५ मा एमाले, बलराम अधिकारी

    पनौती नगरपालिका
    पनौती १ मा काग्रेस, जय लामा
    पनौती २ मा नेकपा एमाले, पुरुषोतम अधिकारी
    पनौती ३ मा एमाले, विष्णुप्रसाद सापकोटा

    धुलिखेल नगरपालिका
    धुलिखेल १ मा नेपाली काग्रेस, सन्तबहादुर ताामङ
    धुलिखेल २ मा नेकपा एमाले, अर्जुन न्यापौने
    धुलिखेल ३ मा नेकपा एमाले, गणेश आचार्य
    धुलिखेल ४ मा काग्रेस, उत्तम तिमल्सिना
    धुलिखेल ५ मा एमाले, प्रमोद श्रेष्ठ
    धुलिखेल ६ मा नेपाली काङ्ग्रेस, सन्जय कोजु

    मण्डनदेउपुर नगरपालिका
    मण्डनदेउपुर १ मा नेकपा एमाले, शिवप्रसाद ढकाल
    मण्डनदेउपुर २ मा नेपाली काग्रेस,राजकुमार मल्ल
    मण्डनदेउपुर ३ मा नेपाली काग्रेस, पुरुषोतम बजागाई
    मण्डनदेउपुर ४ मा एमाले, मैतेसिं तामाङ

    नमोबुद्ध नगरपालिका नमोबुद्ध
    १ मा स्वतन्त्र (घोडा) प्रेम लामा
    नमोबुद्ध २ मा काग्रेस, कविराज श्रेष्ठ
    नमोबुद्ध ३ मा काग्रेस, रमेश तिवारी
    नमोबुद्ध ४ मा एमाले, अर्जुन कार्की

     

    चौरीदेउराली गाँउपालिका
    चौरीदेउराली १ मा नेपाली काँग्रेस, सुशिल लामा
    चौरीदेउराली २ मा एमाले, छत्रबहादुर प्रधान
    चौरीदेउराली ३ मा माओवादी, चित्र चौलागाई
    चौरिदेउराली ४ मा माओवादी, राम प्रसाद चौलागाईं

    रोशी गाँउपालिका
    रोशी १ मा नेकपा एमाले, श्रीदास लामा
    रोशी २ मा काग्रेस, हस्तमान लामा
    रोशी ११ मा काङ्ग्रेस, लाल कुमार पाखृन
    रोशी १२ मा काग्रेस, बसन्त लामा

    भुम्लु गाँउपालिका
    भुम्लु १ मा नेकपा माओवादि केन्द्र, लेखबहादुर श्रेष्ठ
    भुम्लु २ मा नेपाली काग्रेस, सुजन भण्डारी
    भुम्लु ३ मा नेकपा एमाले, ज्ञानबहादुर तामाङ
    भुम्लु ४ मा एमाले, लोकबहादुर कुवँर
    भुम्लु ५ मा नेपाली काग्रेस, अन्चल कुमार लामा
    भुम्लु ६ मा एमाले, भरत शिभभक्ति
    भुम्लु ७ मा एमाले, रमेश खरेल
    भुम्लु ८ मा समाजवादी, मोतिलाल तामाङ

    महाभारत गाँउपालिका
    महाभारत १ मा नेकपा माओवादि केन्द्र, मान्छामान जिम्बा (रोहित)
    महाभारत २ मा काग्रेस, पदमबहादुर मोक्तान
    महाभारत ३ मा काग्रेस, कारसाङ बल
    महाभारत ४ मा माओवादी, बिशाल मोक्तान
    महाभारत ५ मा माओवादी, बिजय राना मगर

    खानीखोला गाँउपालिका
    खानीखोला १ मा नेकपा माओवादि केन्द्र, सन्तमान थिङ
    खानीखोला २ मा काग्रेस, दशरथ थिङ
    खानिखोला ३ मा नेकपा माओवादी केन्द्र सागर लामा
    खानिखोला ४ मा नेकपा माओवादी केन्द्र निशान मोक्तान

    तेमाल गाउँपालिका
    तेमाल १ मा एमाले, इन्द्र अधिकारी

    बेथानचोक गाउँपालिका
    बेथानचोक १ मा काग्रेस, मधुसुदन तिमल्सिना
    बेथानचोक ६ मा काङ्ग्रेस, बिष्णु तामाङ

    प्रतिक्रिया दिनुहोस