२०८३ आश्विन ५, सोमबार  | Mon, 21, Sep, 2026

चट्यांग लागेर काभ्रेमा एकको मृत्यु

Post Thumbnail
  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ४ साल अघि
  • ७३० पाठक संख्या

  • काभ्रेको रोशी रजवासमा चट्यांग लागेर एक बालिकाको मृत्यु भएको

    मृत्यु हुनेमा बर्ष १६ की सजनी लुङगेली छिन घर नजिकै बारिमा काम गर्दै गर्दा चट्यांग लागेर घाइते भएकी उनको उपचारको क्रममाधुलिखेल अस्पताल ल्याउदई गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी हरि खतीवडाले जानकारी दिए

    प्रतिक्रिया दिनुहोस