पाँचखालको वडा नं. १३ मा जेठ ३ गते निर्वाचन

Post Thumbnail
  • २०७९ बैशाख ३१, शनिबार मा प्रकाशित २ साल अघि
  • ३४६ पाठक संख्या

  • काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ ।

    बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस