२०८३ आश्विन ५, सोमबार  | Mon, 21, Sep, 2026

एमाले सांसद नविना लामाले पैसा बाँढेको भन्दै स्थानीयको विरोध (भिडियो सहित)

Post Thumbnail
  • २०७९ बैशाख २९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • १३९९ पाठक संख्या

  • काभ्रेको कोशीपारीमा एमाले सांसद नविना लामाले पैसा बाँढेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

    काभ्रेको चौरी देउराली गाउँपालिकामा पैसा बाँढेको भन्दै स्थानीयले नारावाजी सहित विरोध जनाएका छन् ।

    चौरीदेउराली गाउँपालिका वडा न.६ कात्तिके देउरालीबाट स्थानीय युवाहरुले नियन्त्रणमा लिएका छन ।

     

    प्रतिक्रिया दिनुहोस