जिल्ला समन्वय समितिका उपप्रमुख मन्जु गौतमले सरकारी गाडिको दुरुपयोग गरेकी छिन् ।
उनले नेकपा एमालेको भातृ संस्था अखिल नेपाल महिला संघको पाँचखाल नगर कमीटिको भेलामा सरकारी गाडी नै प्रयोग गरेर कुर्सी ओसार्ने देखि कार्यकर्ता ओसार्न प्रयोग गरेकी थिईन । सरकारी गाडी दुरुपयोग गर्ने एमालेलाई पार्टीको काममा सरकारी गाडी दुरुपयोग गर्नेले जनताको सेवा गर्न नसक्ने स्थानीयले आरोप लगाएका छन् ।
कुनै जनता तिनपिप्लेबाट धुलिखेल जानु पर्यो भने गाडी फोहोर हुन्छ भन्दै जनतालाई नचढाउने उपप्रमुख गौतमले पार्टीको काममा सरकारी गाडी दुरुपयोग गरेको तिनपिप्लेबासीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस