गठबन्धनको बैठक सकारात्मक तर्फ उन्मुख, भोलि बिहानको बैठकले टुंगोमा पुर्याउने

Post Thumbnail
  • २०७९ बैशाख १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • ७८० पाठक संख्या

  • आशन्न स्थानीय तहकेा निर्वाचनमा काभ्रेपलान्चोक जिल्लामा गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने कुरा सकारात्मक बन्दै गएको

    प्राप्त जानकारी अनुसार गठबन्धनको बैठक सकारात्मक तर्फ उन्मुख भएको बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताले जानकारीदिए

    आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र नेकपा (एकीकृत समाजवादी) को संयुक्त तथा छुट्टा छुट्टै संसदीय बोर्डको बैठकमाभएको छलफलमा गठबन्धन गर्न सकारात्मक बनेकेा हेा ललितपुरको ट्रीनिटी हेाटलमा भएको बार्ता सकारात्मक भएको नेपालीकाँग्रेसका जिल्ला सचिव गुणराज मुक्तानले जानकारी दिए

    मुक्तानको अनुसार भोलि बिहान पुनः गठबन्धनको बैठक बसेर टुंगोमा पुर्याउने जानकारी दिए

    प्रतिक्रिया दिनुहोस