महाभारत-७ बनखुमा चट्याङ्ग लागेर कान्छीमायाको मृत्यु

Post Thumbnail
  • २०७९ बैशाख ६, मंगलबार मा प्रकाशित १ साल अघि
  • २५९ पाठक संख्या

  • महाभारत गाउँपालिका वडा नं ७ को बनखु केराघारीमा चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ ।

    चट्याङ्ग लागेर १५ बर्षकी कान्छीमाया मोक्तानको मृत्यु भएको घर्तिछापबाट पत्रकार होमन्द्र रानाले जानकारी दिए ।

    चट्याङ्ग लागेर मृतककी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान घाईते भएका छन् । चट्याङ्गकै कारण एउटा भैसी पनि घाईते छ ।

     

    प्रतिक्रिया दिनुहोस