वैशाख ४ गतेसम्म तालमेलको खाका टुङ्ग्याउन जिल्ला समितिलाई निर्देशन

Post Thumbnail
  • २०७८ चैत्र २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • ४४७ पाठक संख्या

  • सत्तारुढ गठबन्धनले पालिकाको चुनावमा गर्ने तालमेलको खाका टुङ्ग्याउन वैशाख ४ गतेसम्मको समयसीमा तोकेको छ ।

    मङ्गलवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पालिकामा हुने तालमेल टुङ्ग्याउन जिल्ला समितिलाई वैशाख ४ गतेसम्मको समय दिएको बैठकमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

    यसअघि चैत मसान्तभित्र तालमेल टुङ्ग्याउन समय दिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस