सोनाम ल्होछारमा काभ्रेका चार पालिकाले दिए तीन/तीन दिन विदा

Post Thumbnail
  • २०७९ माघ ६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५९५ पाठक संख्या

  • काभ्रे जिल्लाको तेमाल गाउँपालिका, चौरी देउराली गाउँपालिका, रोशी गाउँपालिका र खानखिोला गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार २८५९ तावार सोनाम ल्होछार (बिरालो बर्ग) को अवसरमा ३ दिन सार्वजनिक विदा दिने भएको छ ।

    ती गाउँपालिकाहरुले माघ ७, ८ र ९ गते सार्वजनिक विदा दिने निणर्य गरेको गाउँपालिकाहरुले जनाएका छन् । ८० प्रतिशत तामाङ समुदायको बसोबास रहेको तेमाल तथा तामाङको बाहुल्य रहेको गाउँपालिकामा तामाङ समुदायको मुख्य पर्वको रुपमा ल्होछारको लागि विदा दिईदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस