प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल-डिजलको मूल्य

Post Thumbnail
  • २०७९ जेष्ठ १९, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४१८ पाठक संख्या

  • नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ ।

    बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस