रामेछापको लुभुघाटमा बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

Post Thumbnail
  • २०७९ अषाढ २१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • ५३० पाठक संख्या

  • रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पुगेको २४ जना घाइतेलाई उपचारकालागि अस्पताल पठाइएको

    रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो दुर्घटनामा पुरुष महिलाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिताविष्ट चौलागाईंले जानकारी दिइन्

    उनका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर धुलिखेल अस्पतालमा पठाइएको गम्भीर घाइते जनालाई भने हेलिकोप्टरबाटकाठमाडौं पठाइएको उनले जानकारी दिइन्

    प्रतिक्रिया दिनुहोस