२०८३ कार्तिक २२, आईतबार  | Sun, 08, Nov, 2026

अपाङ्ग बाल अस्पतालको स्टाफ बस दुर्घटना, थप बिबरण आऊन बॉकी

Post Thumbnail
  • २०७९ अषाढ १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ७१४ पाठक संख्या

  • बनेपा ११ अपाङ्ग बाल अस्पताल नजिक अपाङ्ग बाल अस्पतालका कर्मचारी बोकेको  बा१ क५७४७ नम्बरको बस दुर्घटना भएको छ ।

    जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले घटनास्थलमा उद्धार भैरहेको जानकारी दिए । घटना बारे थप विवरण आऊन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑