हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

Post Thumbnail
  • २०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • ७९७ पाठक संख्या

  • आइतवार बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको नेपाली सेनाको टोलीलेहराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिए

    मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामाभेटिएको जानकारी दिए विमानमा अहिले पनि आगो लागिरहेको

    बिहान :५५ बजे जोमसोमका लागि १९ यात्रु तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग१०: बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो

    प्रतिक्रिया दिनुहोस