२०८३ आश्विन ७, बुधबार  | Wed, 23, Sep, 2026

रोशी गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष तथा नेकपा माओवादी केन्द्र उपाध्यक्षमा विजयी

Post Thumbnail
  • २०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ६७२ पाठक संख्या

  • काभ्रेको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा तथा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारमिमबहादुर वाइबा विजयी भएका छन

    अध्यक्षमा दिनेश लामाले ७५३४ मत प्राप्त गरी नेकपा एमालेका उम्मेदवार देव सागर लामा लाई ११७६ मतान्तरमा पराजित गरे देवसागर लामाले ६३५८ मत प्राप्त गरे

    उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइबाले ६६७२ मत ल्याएर विजयी भए नेकपा एमालेका उम्मेदवार बबिता बोहोराले ५९४३मत ल्याइन

    प्रतिक्रिया दिनुहोस