२०८३ आश्विन ७, बुधबार  | Wed, 23, Sep, 2026

काभ्रेका चार मतदान केन्द्रमा तत्कालका लागि मतदान स्थगित

Post Thumbnail
  • २०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • ९४७ पाठक संख्या

  • काभ्रेका मतदान केन्द्रमा मतदान प्रक्रिया तत्कालका लागि स्थगित भएको

    चौंरीदेउराली गाउँपालिका को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका१३ को सीता मावि केन्द्र, तेमाल गाउँपालिका को भुमेश्वोरमावि केन्द्र तेमाल कुशेश्वोर मावि केन्द्रमा तत्कालका लागि मतदान स्थगित भएको हो

    चौंरीदेउराली गाउँपालिका को प्रभा मावि केन्द्रमा मतदान अधिकृतले  इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालिदिएपछि भएको विवादले खाली मतपेटिका नै तोडफोड भएको

    पाँचखाल नगरपालिका१३ मा रहेको सीता मावि मतदान केन्द्रमा मतदान अधिकृतले एमालेको एक व्यक्तिलाई वटा मतपत्र दिएकोभन्दै गठबन्धनका दलहरुले विरोध गरेपछि मतदान स्थगित भएको हो विवाद बढ्दै जाँदा आक्रोशित भिडले मतदानका लागि प्रयोगगरिएको फर्निचर तोडफोड गरेको

    त्यस्तै तेमाल को कुशेश्वोर मावि केन्द्रमा अशक्तको भोट हाल्ने कुरामा नेकपा एमाले नेकपा माओवादी केन्द्रका प्रतिनिधि बीचकोविवादका कारण मतदान स्थगित भएको

    प्रतिक्रिया दिनुहोस