काभ्रेमा सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

  • २०८२ फागुन २२, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १२० पाठक संख्या

  • धुलिखेल/काभ्रेका दुई वटै निर्जाचन क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यलयमा आइसकेको पुगेपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

    काभ्रे क्षेत्र नं १ मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पनाैती नगरपािलकामा सर्वदलीय बैठक संचालनमा रहेकाे छ  भने काभ्रे क्षेत्र नं २ को सर्वदलीय बैठक सम्पन्न भैसकेको  छ ।

    सर्वदलीय बैठक सकिए लगत्तै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस