काभ्रेको दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

  • २०८२ फागुन २४, आईतबार मा प्रकाशित १ महिना अघि
  • ८५ पाठक संख्या

  • धुलिखेल/प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ काभ्रेको दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजयी भएका छन ।
    काभ्रेको अन्तिम मत परिणाम अनुसार काभ्रे क्षेत्र नं १ बाट रास्वपाका उम्मेदवार मधु कुमार चौलागाईले २९ हजार ८१६ मत सहित विजयी भएका हुन भने काभ्रे क्षेत्र नं १ बाट बदन कुमार भण्डारीले ५३ हजार ३४४ मत ल्याई विजयी भएका हुन ।

    प्रतिक्रिया दिनुहोस