धुलिखेल/ प्रतिनधि सभा निर्वाचन काभ्रे क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।
धुलिखेल नगरपालिका वडा नं १ देखी ५ सम्मकाे मत परिणाम आउँदा रास्वपा उम्मेदवार बदन कुमार भण्डारीले ३ हजार १३७ मत सहित अग्रता कायम गरेका छन । १ हजार ४५६ मत सहित नेकपा एमालेका उम्मेदवार अशाेक कुमार ब्याञ्जु श्रेष्ठ दोस्राे स्थानमा छन भने नेपाली कांग्रेशका उम्मेदवार ८ सय १७ मत प्राप्त गरेका छन् ।
धुलिखेल नगरपापालिका एमालेका उम्मेदवार अशाेक कुमार ब्याञ्जु श्रेष्ठ गृह नगरपािलका हाे ।

प्रतिक्रिया दिनुहोस