२०८३ मंसिर १, मंगलबार  | Tue, 17, Nov, 2026

आज बिन्धवासिनी साकोसका कार्यालय खुला रहने

Post Thumbnail
  • २०८३ कार्तिक ३०, सोमबार मा प्रकाशित २१ घण्टा अघि
  • ११ पाठक संख्या

  • बनेपा/ छठ पर्वको अवसरमा नेपाल सरकारले २०८३ कार्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिए पनि बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सम्पूर्ण कार्यालय खुला राख्ने भएको छ ।
    सहकारीले शेयर सदस्यहरूलाई अत्यावश्यक वित्तीय तथा गैरवित्तीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सार्वजनिक बिदाका दिन पनि बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय सञ्चालन गर्ने जनाएको छ ।
    संस्थाले सम्पूर्ण शेयर सदस्यहरूलाई उक्त समयमा आफ्ना कार्यालयमा उपस्थित भई आवश्यक सेवा लिन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑