काभ्रेमा ५ अर्ब ७ करोड ९ लाख बजेट (कुन पालिकाले कति पाए अंक सहित)

Post Thumbnail
  • २०७९ जेष्ठ १९, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६९१ पाठक संख्या

  • काभ्रेमा रहेका १३ पालिकालाई सरकारले आर्थिक बर्ष २०७९/०८० को लागि ५ अर्ब ७ करोड ९ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

    काभ्रेका नगरपालिकाहरुलाई २ अर्ब ८१ करोड ४० लाख तथा गाउँपालिकाहरुलाई २ अर्ब २५ करोड ६९ लाख रुपैया विनियोजन भएको हो ।

    काभ्रेमा कुन पालिकालाई कति बजेट ?

    धुलिखेल नगरपालिका ४७ करोड ७८ लाख
    नमोबुद्द नगरपालिका ४४ करोड ८६ लाख
    पनौती नगरपालिका ४८ करोड ३५ लाख
    पाँचखाल नगरपालिका ४३ करोड ८५ लाख
    बनेपा नगरपालिका ५७ करोड ५ लाख
    मण्डनदेउपुर नगरपालिका ३९ करोड ५१ लाख
    खानीखोला गाउँपालिका २५ करोड ३० लाख
    रोशी गाउँपालिका ४३ करोड ९३ लाख
    चौरी देउराली गाउँपालिका ३५ करोड ६३ लाख
    तेमाल गाउँपालिका ३० करोड २७ लाख
    बेथानचोक गाउँपालिका २९ करोड २२ लाख
    भुम्लु गाउँपालिका ३० करोड ५० लाख
    महाभारत गाउँपालिका ३० करोड ८४ लाख

    प्रतिक्रिया दिनुहोस