२०८३ आश्विन २६, सोमबार  | Mon, 12, Oct, 2026

पनौती त्रिबेणी सरसफाई १ सय ७४ औं हप्तामा (फोटो फिचर)

Post Thumbnail
  • २०७९ अषाढ ११, शनिबार मा प्रकाशित ४ साल अघि
  • ६६५ पाठक संख्या

  • स्थानीय महिला दिदीबहिनीहरुको सक्रियतामा नियमित संचालन हुँदै आएको पनौतीको त्रिबेणी सरसफाई आज शनिवार १ सय ७४ औं हप्तामा पुगेको छ ।

    अभियानकी संयोजक सुमित्रा बन्जाराको संयोजकत्वमा नियमित संचालन हुँदै आएको उक्त अभियानमा स्थानीय महिला दिदिबहिनीहरुको उपस्थितिमा सरसफाइ अभियान हुने गरेको छ । स्थानीय सुमित्रा बञ्जारा, हेमा मानन्धर लगायतको सक्रियतामा भइरहेको सरसफाई अभियान आज शनिवार १ सय ७४ औं हप्तामा पुगेको हो ।

    जनचेतना फैलाउँदै, घर घर बाट सरसफार्इ गर्न टोलका दिदिबहिनीहरुलाई सचेत गराउदै जनचेतना जागरण गराउँदै, खोला सफा गर्दै साथै घर, आगन, चोक, बाताबरण सरसफाइ, तथा टोल सरसफाइ गर्दै सप्पन्न भएको संयोजक सुमित्रा बञ्जाराले जानकारी दिईन ।

    प्रतिक्रिया दिनुहोस


    ↑