पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक पक्राउ

  • २०८२ चैत्र १४, शनिबार मा प्रकाशित २ दिन अघि
  • ४८ पाठक संख्या

  • काठमाडौं/ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन।

    भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा आज बिहानै ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको हो।

    नव गठित मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही अनुरूप ओली  लेखकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस