केएमसी स्कुलको होस्टेलमा काम गर्ने तेमाल ८ की युवती मृत फेला

Post Thumbnail
  • २०७९ अषाढ १९, आईतबार मा प्रकाशित ४ साल अघि
  • ५९९ पाठक संख्या

  • बुद्धनगर स्थित काठमाडौं केएमसी स्कुलको होस्टलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। 

    काभ्रे जिल्ला तेमाल गाउँपालिका ८ मेच्छे स्थायी घर भएकी उनको शव शनिबार बेलुकी स्कुलभित्र होस्टेलमाझुन्डिएको अवस्थामा भेटिएको हो।

    जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनाली भन्छन्, ‘स्कुलको ग्राउण्ड फ्लोरमा रहेको छात्रा होस्टलको रुममा उनी मृतभेटिएकी हुन्। उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। घटनाको अनुसन्धानका लागि प्रहरी टोली शनिबार राती नैकेएमसी पुगेको थियो। घटनाको अनुसन्धान भैरहेको छ।

    रायमाझी विगत वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत थिइन्। शनिबार बेलुका  :३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तलेखोजी गरेका थिए। घटना भैसकेपछि विद्यालयले गल्स होस्टलको विद्यार्थी ब्वाइज होस्टलमा सारेको

    पारिवारका अनुसार उनी बिहान बजेदेखि साँझ बजेसम्म सोही होस्टलमा काम गर्थिन्। मृतककी दिदी बहिनी जना दाजु छन्।उनी जेठी छोरी हुन् आमाबुबा भने गाउँमै खेती गर्छन्।

    प्रतिक्रिया दिनुहोस