काभ्रेमा ६०.४२ प्रतिशत मत खस्यो

  • २०८२ फागुन २१, बिहिबार मा प्रकाशित १ महिना अघि
  • १२६ पाठक संख्या

  • धुलिखेल/ प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काभ्रेमा ६०.४२ प्रतिशत मतदाताले मतदान गरेका छन ।

    काभ्रेमा महिला ९२ हजार ८२९ र पुरुष १ लाख ४ हजार ५१२ गरी कुल १ लाख ९७ हजार ३४१ अर्थात ६०.४२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    ३ लाख २६ हजार ६११ कुल मतदाता रहेको काभ्रेमा १ लाख २९ हजार २ सय ७० जनाले मतदान गरेनन् ।

    प्रतिक्रिया दिनुहोस